दफा २५
जगेडा बलले पाउने उन्मुक्ति र सुविधा
: दफा २३ को उपदफा (३) र दफा २४बमोजिमको उन्मुक्ति तथा सुविधा जगेडा बलमा रहेका व्यक्तिले नेपाल सरकारबाट तालिम वा काममा बोलाइएको बखत जाँदा आउँदा वा काममा रहिरहँदाको अवस्थामा पनि पाउनेछन्।